सरकारी कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँ वृद्धि

news-details

सरकारले कर्मचारीको तलबमानमा मासिक दुई हजार रुपैयाँ वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *