विदेशमा अलपत्र नेपालीको उद्धार उडान अनिश्चितकालका लागि स्थगित
- भदौ १, २०७७
- 0
सरकारले भदौ १ देखि हुने भनेको पाचौ चरणको उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विदेशमा अलपत्र कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गर्न कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्थगित गर्न पत्र लेखेपछि तय भैसककेको उडान स्थगित भएको हो ।
यसअघि सरकारले चार्टर्ड उडानमार्फत ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]
राज्य व्यवस्था समिति बैठकमा ‘चर्काचर्की’, शुक्लाफाँटमा भारतीय हस्तक्षेप रोक्न माग
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ […]
इ–नेवल नेपालद्धारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण
इ–नेवल नेपालले अमेरिकन प्रविधिद्धारा निर्माण भएको कृतिम हात वितरण गरेको छ । जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात […]
सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको […]
एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक
अर्जुन थपलिया, सिरहा/ गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा […]