श्रम मन्त्रालयमा रामेश्वर राय यादव, हेर्नुहोस पुर्नगठित मन्त्रिपरिषदको पूर्ण नामावली

news-details

भोली बिहिबार हुने मन्त्रीपरिषद पुर्नगठनको टुंगो लागेको छ । जसमा श्रम मन्त्री विष्टको स्थानमा रामेश्वर राय यादव आएका छन ।

हेर्नुहोस पूर्ण नामावली

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *