यस बर्ष ८४ हजार २ सय १५ ले दिए कोरियन भाषा परीक्षा (फोटो फिचर)

news-details

यस बर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ ले आवेदन गरेकोमा शनिवार र आइतवार भएको परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भए । आवेदन दिएर पनि ८ हजार १ सय ४१ जना अनुपस्थित रहेको १ सय ५६ जना अमर्यादित कार्य र अर्काको परीक्षा दिन आउनेहरू पक्राउ परेको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म भुसालले दिए ।

भाषा परीक्षाको नतिजा असार १३ गते आउने जनाइएको छ । यस वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार कोटा छुट्याइएको छ ।

 

 

 

 

फोटो : दिवस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *