यस बर्ष ८४ हजार २ सय १५ ले दिए कोरियन भाषा परीक्षा (फोटो फिचर)
- दिवश निरौला/रोजगारमञ्च
- जेष्ठ २६, २०७६
- 0
यस बर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ ले आवेदन गरेकोमा शनिवार र आइतवार भएको परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भए । आवेदन दिएर पनि ८ हजार १ सय ४१ जना अनुपस्थित रहेको १ सय ५६ जना अमर्यादित कार्य र अर्काको परीक्षा दिन आउनेहरू पक्राउ परेको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म भुसालले दिए ।
भाषा परीक्षाको नतिजा असार १३ गते आउने जनाइएको छ । यस वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार कोटा छुट्याइएको छ ।
फोटो : दिवस
0 प्रतिक्रिया
एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरण ६ महिना निलम्बित
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई […]
जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा […]
काठमाडौं आइपुगे गायक सोनु निगम, आज बेलुका हायात होटलको मैदानमा प्रस्तुती दिने
भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु […]
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो । […]