वैदेशिक रोजगार विभागको महानिर्देशकमा चापागाई

news-details

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दिलिप कुमार चापागाई नियुक्त भएका छन् । यसअघिका महानिर्देशक भुवनप्रसाद आचार्य व्यवसायीक तथा सीप विकास तालिम केन्द्रमा सरुवा भएपछि रिक्त रहेको महानिर्देशकमा चापागाई आएका हुन् ।

चापागाई यसअघि यस अघि लामो समय स्थानीय निकायमा काम गरि केहिसमयदेखी गृह मन्त्रालयमा कार्यरत थिए । चापागाईंले आजै विहिबार विभागको कार्यालय बुद्धनगरमा चापागाईले महानिर्देशकको पदवहाली गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *