आइएमई ग्रुपद्वारा संचालित तथा आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई […]
काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा ल्याएको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भिड बढन थालेको छ । चाडवाड लक्षित मेलामा […]
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले वृद्धि गरिएको औद्योगिक विद्युत डिमान्ड शुल्क अबिलम्ब फिर्ता गर्न सरकारसँग माग गरेको छ । मंगलबार […]
विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई […]
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज […]
अर्थ मन्त्रालयले प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा छलफल थालेको छ । त्यस क्रममा सोमबार विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रतिस्थापन बजेटमा राखिएका नयाँ […]
चित्र मिजार । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा […]
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८र७९ को […]
काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डका जुत्ताचप्पलको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’ शुरु भएको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो […]
विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत व्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ […]