पद्मोदयमोडमा ‘जुत्ता एक्सचेञ्ज मेला’ शुरु, पुरानोसँग नयाँ साट्न पाउने अफर

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा ‘जुत्ता एक्सचेञ्ज मेला’ शुरु भएको छ । कोभिड […]

कोभिडका कारण १७ प्रतिशत होटल पूर्ण रूपमा बन्द

कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको र पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिकरमजदुरको रोजगारी जोखिममा परेको छ । […]

यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

नेपाल र संयुक्त अरब इमिरेट्स बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघले जोड दिएको छ । […]

बुधबारबाट आन्तरिक उडानमा फेससिल्ड लगाउन नपर्ने

आन्तरिक वायुसेवा प्रदायकहरूले यात्रुहरूलाई उपलब्ध गराउँदै आएको फेससिल्ड बुधबारदेखि हटाउने भएका छन् । विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको […]

बाढी पीडितलाई ग्लोबल आइएमई बैंकद्वारा राहत वितरण

ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता […]

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु

प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा […]

बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य : बंगलादेशी राजदूत

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी […]

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घट्यो

जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट […]

चौतर्फी अफ्ठयाराहरूको चक्रव्यूहमा विद्युत प्रसारण लाइन निर्माण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न […]

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने […]