प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा
- पुस ११, २०८२
- 0
काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानीमा रिहा भएका छन्। सीईओसँगै बैंकका अन्य अधिकारीहरूलाई पनि उच्च सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छुटाएको हो।
गत हप्ता उच्च अदालत, पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र गीता तिम्सिनाको इजलासले ५ दिनभित्र बयान सक्न अन्तिम म्याद थपेको थियो । आज शेरचनसहित अन्य कर्मचारीहरू सरकारी वकिल कार्यालयको निर्णय अनुसार हाजिर जमानीमा रिहा भएका हुन्।
रिहाइको प्रक्रिया पूरा गर्न मणिराम पोखरेल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यसहित सबैलाई सिआइबी मुख्यालय, लैनचौरमा लगिएको थियो। केही समयमा उनीहरू रिहा हुने बताइएको छ।
0 प्रतिक्रिया
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण […]
बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन […]
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको […]
कांग्रेस महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म […]
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]










