घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो ।

सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया