सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ ।

सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।

सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)