दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

news-details

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन ।

खनालले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका खरिद प्रक्रिया, एनसेलको सेयर खरिदबिक्री लगायतमा उनको नेतृत्व विवादित बनेको थियो ।

उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलेसमेत छानबिन गरिरहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *