दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
- पुस २४, २०८०
- 0
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन ।
खनालले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका खरिद प्रक्रिया, एनसेलको सेयर खरिदबिक्री लगायतमा उनको नेतृत्व विवादित बनेको थियो ।
उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलेसमेत छानबिन गरिरहेको थियो ।
0 प्रतिक्रिया
साझा सेवाको ४०औं साधारण सभा एवं पुरस्कार वितरण सम्पन्न
साझा सेवाको ४० औं साधारण सभा एवं कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । काठमाण्डौको […]
पृथ्वी जयन्तिको अवसरमा राप्रपाको चियापान कार्यक्रम, प्रधानमन्त्रीसहितको सहभागिता
प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित […]
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् । शनिबार नेपाल मसलन्द तथा […]
चन्द्रपुरमा माघी महोत्सव हुने
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा […]