पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो (मूल्यसूचीसहित)

news-details

नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य घटाएको छ।

आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ।

हेर्नुहोसु मूल्यसूची

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *