प्रभुले बैंकले पायो ‘बैंक अफ द इयर २०२३’ अवार्ड
- मंसिर १५, २०८०
- 0
सन् २०२३ का लागि बैंक अफ द इयरको अवार्ड प्रभु बैंकले पाएको छ । लण्डनको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड नेपालबाट यस पटक प्रभुले हात पारेको हो ।
बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख अधिकृत अशोक शेरचनले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरेका छन् ।
विश्वका डेढ सय मुलुकबाट एक एक वटा बैंकले हरेक वर्ष यो अवार्ड पाउँदै आएका छन् । उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने बैंकलाई यो अवार्ड दिइँदै आएकोमा यो वर्ष नेपालबाट प्रभु बैंक छनोट भएको फाइनान्सियल टाइम्स अफ लण्डनले जनाएको छ ।
यसअघि २०२२ मा नेपालबाट हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यो अवार्ड पाएको थियो । विभिन्न मुलुकबाट फाइनान्सियल टाइम्सले हरेक वर्ष एक एक वटा बैंकलाई यो अवार्ड प्रदान गर्दछ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










