भन्सार छली गरी ल्याएको,तीन लाख बराबरको सामान बरामद

news-details

भन्सार छली गरी ल्याएको तीन लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको बिभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरु, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् ।

आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *