निर्माण व्यवसायीका जायज माग सम्बोधन हुन्छ : अर्थमन्त्री महत
- साउन २९, २०८०
- 0
अर्थमन्त्री प्रकाश शरण महतले अर्थमन्त्रालयले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्ने बताएका छन् ।
सोमबार निर्माण व्यवसायी महासंघ र अर्थमन्त्री तथा सचिवहरुसंगको छलफलमा उनले उनीहरुको माग जटिल भएको तर सम्भव भएसम्म छलफल गरेर आवश्यक माग सम्बोधन गरिने बताए ।
उनले भने ‘तपाईहरुको मागको विषय जटिल छन् । तर पनि वार्ता समितिसंग छलफल गरेर निषकर्षमा पुग्नुपर्छ र सम्भव भएका कुराहरु मिल्ने सक्ने कुराहरु गर्नुपर्छ ।’
अर्थमन्त्रालयले आफ्नो जिम्मेवारि पुरा गरेको तर केही कायमहरु पुरा गर्न बाँकी रहेको उनको भनाई छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










