हिमालय एअरलाइन्सद्वारा नेपाल अर्थोपेडिक अस्पताललाई सहयोग
- रोजगारमञ्च
- साउन २, २०८०
- 0

हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ। एअरलाइन्सका अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाशकुमार भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
अस्पतालले सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरेको र यसबाट बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने जनाएको छ। एअरलाइन्सका अध्यक्ष एन्योङले एयरलाइन्सको सहयोगले अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचो परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउने गरेको बताए।
0 प्रतिक्रिया
महिला टी-२० विश्वकप एसिया छनोट : युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ। सोमबार […]
मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र […]
२५ करोड अवैध रकम वरामदबारे सदनलाई जानकारी चाहियो : सांसद खतिवडा

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् […]
‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु […]
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]