अर्थमन्त्रालयको सल्लाहकारमा पौडेल, पाण्डे र भट्ट नियुक्त

news-details

अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेका छन ।

महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल, अर्थविद् डा.पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई सल्लाहकारमा नियुक्त गरेका हुन ।

अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।

अहिले बजेट निर्माणमा मुख्य भूमिका खेल्नेगरी सल्लाहकार समूह बनाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *