अर्थमन्त्रालयको सल्लाहकारमा पौडेल, पाण्डे र भट्ट नियुक्त
- बैशाख ७, २०८०
- 0
अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेका छन ।
महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल, अर्थविद् डा.पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई सल्लाहकारमा नियुक्त गरेका हुन ।
अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।
अहिले बजेट निर्माणमा मुख्य भूमिका खेल्नेगरी सल्लाहकार समूह बनाइएको स्रोतले जनाएको छ ।
0 प्रतिक्रिया
पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा भव्यताका सम्पन्न गरेको छ […]
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्रीले भने- ‘शिघ्र विकासका लागि सरकार तल्लीन छ’
प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन । सुरुङ ब्रेक थ्रु गर्दै प्रधानमन्त्री […]
चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धी विधेयक फिर्ता लियो
मधेश प्रदेश सभामा दुई दिन पहिला मात्र पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ । शुक्रबार […]
अस्वस्थ्य रहेका प्रधानमन्त्री पाल्पा गएनन्, भर्चुअलरुपमै भवनको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन […]
राप्रपा केन्द्रीय कार्य समिति बैठक : सरकारले गरेका कामबारे समिक्षा गर्दै आगामी रणनीति तय गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले […]