एफएनसीसीआई निर्वाचन : साना तथा मझौला उद्योगीहरुको आवाजलाई उठाउननै मेरो उम्मेदवारी
- चैत्र २८, २०७९
- 0
उद्योग बाणिज्य महासंघको निर्वाचनमा वस्तुगत सदस्यतर्फ खोजराज कटुवालले उम्मेदवारी दिएका छन् ।
महासंघको बुधबार हुने निर्वाचनका लागि कटुवालले वस्तुगत सदस्यतर्फ उम्मेदवारी दिएका हुन् ।
लामो समयदेखि नेपालको कृषिलाइ आधुनिकीकरणसगै ब्यवसायिकरणमा लागेका कटुवालले हालैका दिनमा नेपालमा कृषिको यान्त्रीकरणको लागि कृषि यन्त्र एवम प्रबिधि उद्योगमा निरन्तरता दिएका छन् ।
कटुवालले आफ्नो व्यक्तिगत महत्वकांक्षा नभएर साना तथा मझौला उद्योगीहरुको आवाजलाई सम्बन्धीत ठाउँमा पुर्याउन सक्छु भन्ने आत्मविश्वासका साथ महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
लामो समय इजरायलमा बसेर कृषि क्षेत्रमा काम गरेका कटुवाल गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलको अध्यक्ष समेत रहेर नेपाल र नेपालीको हितमा काम गरेका व्यक्ति हुन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










