तातोपानी नाका पाँच दिनका लागि बन्द

news-details

उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका पाँच दिनका लागि बन्द हुने भएको छ ।

नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ गतेदेखि वैशाख २ गतेसम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *