राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघद्वारा दुःख व्यक्त

news-details

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले दुःख प्रकट गरेको छ ।

एक बिज्ञप्ति जारी गर्दै इमानले जबराको निधनले आफ्नो संघ स्तब्ध भएको जनाउँदै दिबंगत आत्माको चीरशान्तिको कामनासमेत गरेको छ ।

नेपाली बैंकिङ क्षेत्रमा जबराको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउँदै संघले शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

जबराको आइतबार विहान उपचारका क्रममा निधन भएको थियो ।

राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *