माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो
- मंसिर १३, २०७९
- 0

माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
सोमबार बसेको बैंकको ४७२ औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको अध्यक्षबाट डा. वीरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष समेत छन् ।
0 प्रतिक्रिया
युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी […]
यी हुन् मंगलबार बसेको मन्त्रीपरिषद बैठकका ९ वटा निर्णय

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले […]
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’गर्न मात्र आएको सभापतिको आरोप

सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको […]
आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने संभावना बढेपछि अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक […]
माओवादी अध्यक्ष प्रचण्ड रूकुमपूर्वमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी […]