प्रभु बैंकद्वारा भिसा डाइरेक्ट सेवा सञ्चालनमा
- कार्तिक २५, २०७९
- 0

प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ ।
यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने जनाइएको छ ।
यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
0 प्रतिक्रिया
एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको […]
युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी […]
यी हुन् मंगलबार बसेको मन्त्रीपरिषद बैठकका ९ वटा निर्णय

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले […]
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’गर्न मात्र आएको सभापतिको आरोप

सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको […]
आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने संभावना बढेपछि अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य बढेको छ । इजरायलले इरानको आणविक […]