सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना
- अशोज ८, २०७९
- 0

सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम रु २००) क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।
0 प्रतिक्रिया
आज मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको […]
एमाले सचिवालयको बैठक बस्दै

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले […]
बिहीबारदेखि शुरू हुने एसइईको सबै तयारी पूरा

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा […]
मौसम पूर्वानुमान : केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको […]