क्रिस्टल डाइग्नोष्टिकले ल्यायो दसैं बिशेष स्वास्थ्य परीक्षण प्याकेज
- अशोज ६, २०७९
- 0

काठमाडौंको सिनामंगलस्थित क्रिस्टल डाइग्नोष्टिक प्रालिले दसैं विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको छ ।
क्रिस्टल डाइग्नोष्टिकले दसैं बेसिक र एड्भान्स गरी दसैं विशेष स्वास्थ्य प्याकेजहरु ल्याएको हो ।
दसैं बेसिक होलबडी प्याकेज अन्तर्गत जीजीटी, सीबीसी, लिभर फंसन टेष्ट, रेनल फंसन टेष्ट, रेन्डम सुगर, युरीन रुटिन, लिपिड प्रोफाइल टेष्टमा ३० प्रतिशत छुट रहेको छ ।
दसैं बिशेष एड्भान्स होलबडी प्याकेज अन्तर्गत जीजीटी, सीबीसी, लिभर फंसन टेष्ट, रेनल फंसन टेष्ट, रेन्डम सुगर, युरीन रुटिन, लिपिड प्रोफाइल टेष्ट, भिडामिन बी १२, भिटामिन डी, टीएफटी टेष्टमा ३० प्रतिशत छुट रहेको छ ।
३० प्रतिशत छुटसहित बेसिक टेष्टको लागि जम्मा २ हजार ७३० रकम तोकिएको छ भने एड्भान्स टेष्टको ६ हजार २९० रकम रहेको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण […]
बजेट वक्तव्यका लागि सुझाव लिंदै अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ […]
एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको […]
युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी […]
यी हुन् मंगलबार बसेको मन्त्रीपरिषद बैठकका ९ वटा निर्णय

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले […]