क्रिष्टल डाइग्नोष्टिकमा आईएमई पेका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
- भदौ २६, २०७९
- 0
काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक र आईएमई डिजिटल सोलुसनबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार भएको उक्त सम्झौताअनुसार आईएमई पेका ग्राहकले क्रिष्टलमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
‘आईएमईपेबाट सेवा लिने ग्राहकले क्रिष्टलमा हुने सबै परीक्षणमा १५ प्रतिशत डिस्काउट पाउनेछन्,’ क्रिष्टलका सिईओ सुनिल राउतले भने, ‘आईएमई पेका कर्मचारी र कर्मचारीका परिवारले २५ प्रतिशत छुट पाउनेछन् ।’
सम्झौतामा क्रिष्टल डाइग्नोष्टिक प्रा.लि.का सिईओ सुनिल राउत र आईएमई डिजिटल सोलुसन लिमिटेडका सिईओ अमोद भट्टराईले हस्ताक्षर गरेका छन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










