अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुस्करलाई

news-details

सरकारले अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिएको हो।

यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो। राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया