भारी वर्षाले हवाइ उडान प्रभावित
- असार १४, २०७९
- 0
मौसमको प्रतिकुलताका कारण देशका विभिन्न स्थानमा हवाइ सेवा प्रभावित भएको छ। रातिदेखि वर्षा भइरहँदा हवाइ उडान र अवतरणमा समस्या भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुुसार पोखरा, भैरहवा, सुर्खेत, भद्रपुर, तुम्लिङटार विमानस्थलमा उडान अवतरण हुन सकिरहेको छैन। विराटनगर र धनगढी विमानस्थल केहीबेरअघि देखि सञ्चालनमा आएका छन्।
अरु विमानस्थलमा उडान भइरहेको छ । काठमाडौंमा उडान र अवतरणको समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुन सक्रिय भएको र तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
0 प्रतिक्रिया
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]










