पेट्रोलियम पदार्थको मूल्य घटेसँगै घट्यो सवारी भाडा, कुन रुटमा कति ? (सूचीसहित)
- असार १२, २०७९
- 0
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पनि घटाएको छ। विभागले आज आइतबारदेखि नै लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशतले घटाएको हो ।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६ दशमलव ७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७ दशमलव ६८ प्रतिशत भाडा घटेको छ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर २० र २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।
नयाँ मूल्यअनुसार अब पेट्रोल १७९ रुपैयाँ लिटर र डिजेल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
यस्तो छ नयाँ भाडादर
0 प्रतिक्रिया
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]










