नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त
- जेष्ठ १०, २०७९
- 0

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्।
नबिल बैंकमा बंगलादेश बैंक मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुंगानालाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो।
ढुंगानाको कार्यकाल आगामी १७ असारदेखि लागू हुने छ । यसअघि ढुंगानाले नेपाल बंगलादेश बैंकमा १० वर्षसम्म सीईओ भएर काम गरेका थिए ।
नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिन लागेकोले ढुंगानालाई नबिल बैंकले सीईओ नियुक्त गरेको हो।
0 प्रतिक्रिया
नेपाल–कम्बोडिया सिधा उडानका लागि पर्यटन मन्त्री पाण्डेको प्रस्ताव

नेपाल कम्बोडिया सिधा उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले कम्बोडिया सरकारसँग प्रस्ताव गरेका छन् । कम्बोडिया […]
कतारमा हुन गैरहेको ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा

कतारमा आयोजित ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा पुगेको छ । दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजना र नेपाली फिट्नेश टिम […]
स्ववियु निर्वाचन : उपत्यकाका आङ्गिक क्याम्पसमा कहाँ को विजयी ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस […]
आज दुई संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति को बैठकै बिहान ८ […]
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको […]