फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)
- फाल्गुन ७, २०७८
- 0
पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ।
ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएको छ।
0 प्रतिक्रिया
बलिदानी दिवस : मधेश प्रदेश सरकारले तीन करोड ६१ लाख दिने घोषणा
मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विगत […]
आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दावी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने […]
यू–१९ महिला विश्वकप : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा नेपालले दिएको […]
नक्साल क्षेत्र पर्यटकीय गन्तब्य बोकेको क्षेत्र हो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा […]
टिपर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ११ बजे स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा […]