प्रभुको ‘प्रभु छ साथमा नगद हातमा’ योजना
- अशोज १३, २०७८
- 0
नजिकिदै गरेको दशैलाई लक्षित गरेर प्रभु मनी ट्रान्सफरले ‘प्रभु छ साथमा नगद हातमा’ योजना सार्वजनिक गरेको छ ।
असोज १४ गतेदेखि २४ गतेसम्म लागू हुने यस योजना अन्तर्गत हरेक दिन १ जना भाग्यशाली ग्राहकले ७ हजार नगर उपहार पाउने प्रभु मनी ट्रान्सफरले जानकारी दिएको छ ।
आफ्ना समस्त ग्राहकहरुलाई हर्षोल्लासका साथ र कोभिड १९ को जोखिमबाट बच्दै सभ्य भएर चाडपर्व मनाउन आग्रह गर्दै प्रभु मनी ट्रान्सफरले विश्वका विभिन्न मुलुकबाट प्रभु मनी ट्रान्सफरमार्फत रेमिटयान्स पठाउने सम्पूर्ण सेवाग्राहीहरु यस योजनामा समावेश हुने जनाएको छ ।
0 प्रतिक्रिया
नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारी :थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा

काठमाडौं । नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन् । मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री […]
कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेसम्म सारियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ । […]
अभिनेता नाना पाटेकरको निधन

काठमाडौं । भारतीय वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । गोवास्थित आफ्नै घरमा उनलाई […]
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको […]
तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी अवरोधलाई हटाउन कानून संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस […]











