प्रभुको ‘प्रभु छ साथमा नगद हातमा’ योजना
- अशोज १३, २०७८
- 0

नजिकिदै गरेको दशैलाई लक्षित गरेर प्रभु मनी ट्रान्सफरले ‘प्रभु छ साथमा नगद हातमा’ योजना सार्वजनिक गरेको छ ।
असोज १४ गतेदेखि २४ गतेसम्म लागू हुने यस योजना अन्तर्गत हरेक दिन १ जना भाग्यशाली ग्राहकले ७ हजार नगर उपहार पाउने प्रभु मनी ट्रान्सफरले जानकारी दिएको छ ।
आफ्ना समस्त ग्राहकहरुलाई हर्षोल्लासका साथ र कोभिड १९ को जोखिमबाट बच्दै सभ्य भएर चाडपर्व मनाउन आग्रह गर्दै प्रभु मनी ट्रान्सफरले विश्वका विभिन्न मुलुकबाट प्रभु मनी ट्रान्सफरमार्फत रेमिटयान्स पठाउने सम्पूर्ण सेवाग्राहीहरु यस योजनामा समावेश हुने जनाएको छ ।
0 प्रतिक्रिया
८ बुँदे निष्कर्ष निकाल्दै ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ सम्पन्न्, एकताको लागि बृहत संवादको आब्हान

“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघले आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ ९ बुँदे […]
मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट स्वीकार्य छैन् : अध्यक्ष गुरुङ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताएका छन […]
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले […]
मेलम्ची बाढी पीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढी पीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा […]
भूमिसम्बन्धी विधेयक संसदमा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बुधबार बसेको बैठकमा भूमि व्यवस्था, […]