विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङद्धारा पदबहाली, कर्मचारीले गरे स्वागत
- साउन २७, २०७८
- 0

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गरेका छन ।
पदबहालीका लागि प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेका घिसिङलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट चार वर्षे नियुक्तिपत्र लिएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो ।
अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आएका थिए ।
0 प्रतिक्रिया
दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ

तीनकुने घटनापछि फरार रहेको दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भारतको आसाममा पक्राउ गरिएको हो । उनलाई काकडभिट्टा नाका […]
उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट […]
संघ निर्वाचन : तृतिय उपाध्यक्षमा ‘बैभव’ र लिम्बुबीच प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि तृतिय उपाध्यक्ष पदका […]
संघ निर्वाचन : सचिवमा त्रिपक्षिय भिडन्त, सापकोटाको स्वतन्त्र उम्मेदवारीले डिम्दोङ र बोगटी दबाबमा

वैदेशिक रोजगार व्यवसायी संघको यही चैत्र ३० गते हुन गैरहेको साधारणसभा र निर्वाचनमा सचिव पदका लागि कुन्छा दोर्जे डिम्दोङ, अनिल […]
संघ निर्वाचन : महासचिवमा अनुभवि कटुवाल र जुझारु बस्नेतबीच प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि महासचिव पदका लागि […]