‘कमेडी च्याम्पियन सिजन २’ को पावरबाइ क्याटेगोरीमा ‘डिसहोम’
- फाल्गुन २१, २०७७
- 0

लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. डिसहोम अनुबन्धित भएको छ ।
शुक्रबार र शनिबार बेलुका ९ देखि १० बजेसम्म कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिसहोम फाइबरनेट एशोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको छ ।
यो कार्यक्रमको बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् […]
‘फिने’ले खतिवडाको अध्यक्षतामा गठन गर्यो बाग्मती प्रदेश कमिटि

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । उद्योग, बाणिज्य तथा आपुर्ति […]
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । […]
प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ […]
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी […]