तातोपानी नाका २० दिनका लागि बन्द हुने
- माघ ७, २०७७
- 0
तातोपानी नाका बिहिबार देखि २० दिनका लागि बन्द हुने भएको छ । तातोपानी नाकामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलिदेखि नाका बन्द गरिने भएको हो ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सारले जनाएको छ ।
पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको जनाइएको छ ।
0 प्रतिक्रिया
काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क भिडियो एक्स–रे
काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य […]
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै, प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिव
सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री […]
कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन
कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन् । मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन […]
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगले गत कात्तिक २६ को […]
यी भू-भागमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार […]