धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन कटौती
- पुस ११, २०७७
- 0

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा शेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन कटौती गरेको छ।
बोर्डले भोलिदेखि लागु हुने गरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ । बोर्डले पछिल्लो समय धितोपत्रबजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।
ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाएको हो ।
0 प्रतिक्रिया
एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपति पौडेलको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका […]
नयाँ एनआरएनए बनाउने संयोजक घलेको उद्घोष, ‘मे’को अधिबेशन गराएरै छाड्ने अठोट

गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले सर्वोच्च अदालतको परमादेश अनुसार तोकिएकै समय मे महिनामा एकताको महाधिबेशन हुने जनाएको छ । […]
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र […]
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन् । नेपाल प्रगगतिशिल प्राध्यापक सङ्गठनको ११ […]
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य […]