नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग
- मंसिर १९, २०७७
- 0

नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगरस्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।
बैंकको कमलादीस्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले समितिका सचिव हर्कबहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका थिए ।
सो समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।
हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने समितिका सचिव भट्टराईले बताए ।
0 प्रतिक्रिया
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्दै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसदका दुवै सदन (प्रतिनिधीसभा र राष्ट्रिय सभा)को बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ […]
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली […]
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]