अबदेखि एक बैंकको एटीमएम प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने
- मंसिर १९, २०७७
- 0

नेपाल राष्ट्र बैंकले आजदेखि एक बैकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैकबाट पैसा निकाल्दा शुल्क लाग्ने जनाएको छ ।
चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
यसअघि कोरोना भाइरसको असर रहेसम्म राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।
0 प्रतिक्रिया
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्दै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसदका दुवै सदन (प्रतिनिधीसभा र राष्ट्रिय सभा)को बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ […]
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली […]
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]