भट्टलाई लगानी बोर्डमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

news-details

सरकारलै हालै लगानी बोर्डको प्रमुख कार्यकारी पदमा नियुक्त गरेको सुशील भट्टको नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तिरिम आदेश गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एक इजलासले सो आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

आदेशमा यही साउन ३२ गते दुबै पक्षलाई छलफलमा बोलाउने तथा सो क्रममा एम्युकस क्युरीकारुपमा दुई जना कानुन व्यसायीलाई पठा दिन उच्च अदालत बारलाई आग्रह गर्ने पनि आदेश भएको उनले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *