लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त
- साउन १९, २०७७
- 0
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोहो ।
यस अघिका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गर्भनर भएपछि गत चैत्र पहिलो सातादेखि खाली रहेको यस पदमा भट्टलाई नियुक्त गरिएको हो ।
अर्थमन्त्री संयोजक रहेको शिफारिस समितिले राष्ट्रिय योजना आयोगको सदस्य भट्टसहित विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको नाम सिफारिस गरेकोमा भट्टलाई उक्त पदमा नियुक्त गरिएको हो ।
0 प्रतिक्रिया
यूरो स्कूल सृजनानगरले मनायो ‘यूरो स्पोर्टस् टाइम २०८१’ (फोटोफिचर)
यूरो स्कूल सृजनानगर भक्तपुरले ‘यूरो स्पोर्टस् टाइम २०८१’ भव्य रुपमा मनाएको छ । उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर […]
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले […]
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन पुनः आग्रह गरेको छ। केन्द्रीय […]
महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा, यस्तो छ खेल तालिका
नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा […]
कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम गर्नेे
नेपाली कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्नेे भएको छ । आइतबार सूचना जारी […]