राष्ट्रिय वाणिज्य बैंकको पुनः सीईओ नियुक्त श्रेष्ठको पदबहाली
- रोजगारमञ्च
- चैत्र ३०, २०७६
- 0
सरकारी वैंक राष्ट्रिय वाणिज्य बैंकलाई उत्कृष्ट वैंक बनाउन सफल प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ पुनः सोही पदमा नियुक्तपछि आईतबार पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले बैंकको आ.व. २०७७र७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् ।
बैंक सञ्चालक समितिले उनलाई चैत २९ गतेदेखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गरेको थियो ।
बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
राष्ट्रिय वाणिज्य वैंकलाई उत्कृष्ट वैक बनाउन सफल श्रेष्ठको आगामी कार्यकाल अझै सफलताको अपेक्षा गरिएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










