जिएमइ रेमिट र रेमिटलीबीच विप्रेषण सम्झौता

news-details

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको जि.एम.इ रेमिट प्रा.लि र रेमिटलीबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जिएमइ रेमिटकोतर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिटलीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत Matthew Oppenheimer ले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि रेमिट्लीमार्फत विश्वभरिबाट पठाएको रकम जिएमइ रेमिटको स्वदेशभर रहेका ७००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापानलगायत खाडि मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *