सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

news-details

सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम कार्यक्रम संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा सिभिलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ इन्स्टिच्युटकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउँनेछ । सिभिल बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ८० पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *