एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलाई दियो गाडी
- मंसिर २०, २०७६
- 0
एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयोजनका लागि गाडी हस्तान्तरण गरेको छ ।
एभरेष्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त गाडी हस्तान्तरण गरिएको हो । कार्यक्रमका अध्यक्ष डा बालगोपाल बैद्य, बैंकका तथा सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जोशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएको हो ।
बैंकले स्थापना कालदेखिनै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा विभिन्न च्यारिटी गर्दै आईरहेको एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी दिए ।
उक्त गाडी भक्तपुर सूर्यविनायक वडा नं ४ स्थित चित्रपुर स्याहार केन्द्रकालागि, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा चन्द्रलेखा तुलाधरको अगुवाईमा मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले भक्तपुरकै सूर्यविनायक शाखाबाट पहल गरिएको चित्रपुर स्याहार केन्द्रकी अध्यक्ष ज्योति खतिवडाले जानकारी दिइन् ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










