सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा सम्मानित, यी हुन् १५ उत्कृष्ट करदाता
- रोजगारमञ्च
- मंसिर १, २०७६
- 0
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिकारुपमा लगातार चौथो वर्ष सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन ।
आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका छन ।
१५ उत्कृष्ट करदाताहरु
१. व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा
२. ठूलो करदाता – सूर्य नेपाल प्रालि
३. निर्यातकर्ता – डाबर नेपाल प्रालि
४. उद्योग – जगदम्बा स्टिल
५. स्वास्थ्य शिक्षा – मणिपाल अस्पताल
६. कृषि -अन्नपूर्ण एग्रो
७. सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त
८. बैंक तथा वित्त – राष्ट्रिय वाणिज्य बैंक
९. बीमा व्यवसाय -नेपाल लाइफ इन्स्योरेन्स
१०. सूचना तथा सञ्चार -वर्ल्ड लिंक
११. व्यापार तथा व्यवसाय – अग्नि इनकर्पोरेट
१२. पर्यटन- हायात होटल
१३. मध्यम करदाता- कामना सेवा विकास बैंक
१४. आन्तरिक कार्यालयतर्फ- भिएस मोरिसस
१५. भ्याट -घोराही सिमेन्ट