धनगढीमा बाणिज्य बैंकको प्रादेशिक कार्यालय संचालनमा
- कार्तिक २५, २०७६
- 0
राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले संघीयतालाई प्रशासनिक रुपमा मात्रै नभएर सेवाको दृष्टिकोणको रुपमा राख्नु पर्ने बताए ।
सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनिकरण मुख्य चुनौती रहेको भन्दै उनले त्यसलाई हल गर्न आफू लागि परेको दावी गरे ।
यसअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा रहेकोमा सोमबारदेखि धनगढीबाट काम सुरु गरिएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य कार्यालयको मुलुकभरका ७७ जिल्लामा २ सय ३८ वटा शाखा रहेका छन् ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










