नेपाल राष्ट्र बैंकले ४ अर्ब भन्दा बढी नयाँ नोट छाप्दै
- कार्तिक १४, २०७६
- 0
नेपाल राष्ट्र बैंकले झण्डै ५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले २० रुपैयाँ दरका ४ अर्ब ८० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि बोलपब आव्हान गरेको हो । राष्ट्र बैंकले नोटको डिजाइन, छपाई तथा आपूर्तिको समेत काम गर्नका लागि टेण्डर आव्हान गरेको जनाएको छ ।
गत शनिवार प्रकाशित गरेको सूचना अनुसार नोट छपाई गर्न इच्छुकले १० डिसेम्बर २०१९ सम्ममा आवेदन दिइसक्नुपर्ने छ। बैंकले सोही दिन बोलपत्र खोलिने समेत जनाएको छ ।
बैंकले नोट छपाइको जिममा पाउने कम्पनीले २०२० को मे ७ सम्ममा नोट छापिसक्नुपर्ने जनाएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










